Logo

समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बाह्रौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी गरेको शुुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजागृत गर्नुपर्नेमा जोड दिएका छन् । ‘पूर्वीय दर्शनले सयौं वर्षअघिदेखि कसरी वैज्ञानिक…