काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को टोलीले नेपाल भ्रमण सम्पन्न गरेको छ । सो टोलीले नेपालको भ्रमण सम्पन्न गरेसँगै नेपालको अर्थतन्त्रका लागि विभिन्न सुझाव समेत दिदएको छ । भ्रमणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटमा नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिएको आइएमएफ टोलीले बताएको थियो । यसैबीच नेपाल भ्रमण सम्पन्न गरेर फर्किएसँगै आइएमएफले नेपालका १० ठूला…