काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा आज (बिहीबार) पनि सवारी आवागमन अवरुद्ध भएको छ । मंगलबार रातिदेखि अवरुद्ध सडक हिजो दिउँसो केहीबेर एकतर्फी रूपमा सञ्चालन भए पनि शीतलहरका कारण सडक चिप्लो भएपछि गए रातिदेखि फेरि अवरुद्ध भएको हो । शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरूपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला…