काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो समय दैनिकजसो नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर…