Logo

प्रतितोला २ सयले घट्यो सुनको मूल्य, चाँदीको मुल्य भने उकालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य भने केहि उकालो लागेको महासंघले जानकारी…