काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको हो । यसअनुसार आज सुनको मूल्य प्रतितोला १ हजारले बढेको हो…