काठमाडौं । ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ । ग्राहकहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्ने सुविधासहितको उक्त प्लेटफर्म बैंकले सार्वजनिक गरेको हो । उक्त डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी…