काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले हकप्रद शेयरको बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५० को अनुपातमा ७५ करोड रुपैयाँको हकप्रद शेयर जारी गरेको हो । शेयर निष्कासनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २० गतेसम्म कायम शेयरधनीले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन…