Logo

प्रतितोला ३ सयले बढ्यो सुन, चाँदीको भाउ भने स्थिर

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३ सयले उकालो लागेको छ । सोमवार ५६ हजार ३ सयमा कारोवार भएको सुन आज बढेर ५६ हजार ६ सय पुगेको हो । सो दिन चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलवार चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा…