Logo

भ्रष्टाचारको दलदलमा फस्दै नेपाल, ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा अझै खस्कियो स्कोर, ग्रे लिस्टमा पर्ने निश्चित

काठमाडौं । नेपाल भ्रष्टाचारको दलदलमा अझै गहिरिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२४ मा देखिएको छ। नेपालले यो वर्ष १०० मा ३४ अंक प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा एक अंकले गिरावट हो नेपाल १८० देशमध्ये १०७ औं स्थानमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा एक स्थान बढेको हो । सामान्यतः…