काठमाडौं । अघिल्लो दिन सवा घण्टामा ५ अंकले बढेर बन्द भएको सेयर कारोवार बुधवार नेप्से परिसुचक १९ दशमलव १५ अंकले उकालो लागेको छ । धितोपत्र बोर्डले सेयर बजारमार्फत भित्रिने कालोधनको छानविन गर्न गठित समिति खारेजगरेसँगै सेयर बजार पस्न उकालो लाग्न थालेको हो । सो दिन सेयर बजार १ हजार ७ सय ७९ दशमलव ५७ अंकमा…