Logo

एप्पलमाथि आफ्ना कर्मचारीको जासुसी गरेको आरोप, कर्मचारीले नै हाले मुद्दा

काठमाडौं ।टेक कम्पनी एप्पल माथी आफ्ना यन्त्र र आईक्लाउड खाताहरूमार्फत आफ्ना कर्मचारी माथी गैरकानूनी रूपमा जासुसी गरेको आरोप लागेको छ। कम्पनीको डिजिटल विज्ञापन विभागमा कार्यरत कर्मचारी अमर भक्तले क्यालिफोर्नियामा मुद्दा दायर गर्दै यस्तो आरोप लगाएका हुन् । अमरले दाबी गरेका छन् कि एप्पलले कर्मचारीहरूलाई उनीहरूको रोजगारीको शर्तको रूपमा गोपनीयताको अधिकार त्याग्न आग्रह गर्ने गर्दछ ।…