Logo

‘पीईभीसी’मा बढ्दो सट्टेबाजी, आईपीओको नाममा सेयर बजार जुवाघरमा परिणत

काठमाडौं । सामान्यतया प्राइभेट इक्विटी एण्ड भेञ्चर क्यापिटल (पीईभीसी) को विश्वव्यापी मान्यता समस्यामा परेका वा व्यवसाय विस्तार गर्न चाहने कम्पनीमा इक्विटी हालेर त्यसलाई राम्रोसँग संचालन गर्ने तथा स्टार्टअपहरुमा लगानी गरेर त्यसबाट प्रतिफल निकाल्ने हो । सोहीअनुरुप अतिरिक्त पुँजी जुटाउनका लागि नेपालमा पनि नेपाल धितोपत्र बोर्डले पीईभीसीको लाइसेन्स दिएको थियो । तर, पछिल्लो समय पीईभीसीको नाममा…