मंगलबार बजार खुलको ४० मिनेट भित्रै नेप्सेमा २ पटक सर्कित ब्रेक लागेको छ । बजार खुलको २५ मिनेटमा पहिलो पटक सर्किट ब्रेक लागेको नेप्से परिसुचक ४० मिनेट भित्र पुनः दोस्रो पटक सर्किट ब्रेक लागेको हो । बजार खुलेको ४० मिनेटमै बजार ४ प्रतिशत अर्थात ६७ दशमलव ६४ अंकले बढेपछि दोस्रो पटक ३० मिनेटका लागि कारोवार…