Logo

उच्च अङ्कले बढ्यो नेप्से, लामो समय घटेको बजारमा खरिद चाप बढ्दा विक्रेता भेटिएनन

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि केहि उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४४.४५ अंकले उकालो लाग्दै २५ सय ८.८६ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएका ३ सय १९ कम्पनीका ९७ लाख १७ हजार बढी कित्ता सेयर किनबेच हुँदा…