Logo

लक्ष्मी बैंकको १ः१ हकप्रद आजबाट, यी हुन् आवेदन दिने स्थान

काठमाडौं । लक्ष्मी बैंकले आजबाट हकप्रद सेयर विक्री खुला गरेको छ । बैंकले आफ्ना सेयर धनीका लागि १ बरावर १ को अनुपातमा हकप्रद सेयर जारी गरेको हो । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब १५ करोड ९० लाख ३० हजार रुपैयाँ रहेको छ । जसअनुसार बैंकले सतप्रतिशत अर्थात ३ करोड १५ लाख ९० हजार कित्ता…