Logo

नयाँ आवको शुरुवातसँगै उद्योग दर्ता बढ्यो, साढे ४७ अर्व लगानीको प्रस्ताव

काठमाडौं । नयाँ आर्थिक बर्षको शुरुवातसँगै उद्योग कलकारखाना खोल्ने क्रम बढेको छ । भुकम्प तथा नाकाबन्दकिा कारण गत आवमा लगानी गर्न हच्किएका लगानीकर्ताहरु नयाँ आवको शुरुवातसँगै पुनः प्रवेश गर्न थालेका हुन् । पछिल्लो समय नयाँ उद्योग दर्ताको लागि आवेदन आउने क्रम बढेको उद्योग विभागले जानकारी दिएको छ । चालु आर्थिक बर्षको पहिलो महिनामा ५७ ओटा…