काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि…