Logo

भारतीय लगानी बढाउन उद्योग मन्त्रीको आग्रह, नेपालको विकासमा सहयोग गर्न सधै तत्पर

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले भारतीय लगानी बढाउन आग्रह गरेका छन् । बुधवार मन्त्री जोशीले नेपालका लागी भारतिय राजदुत रंजीत रायसँगको भेटमा यस्तो आग्रह गरेका हुन् । नेपालमा औद्योगिक विकासको अत्यन्त ठुलो सम्भावना रहेको भन्दै मन्त्री जोशीले औद्योगिक वातावरण निर्माणका लागी उद्योग मन्त्रालयले काम गरिरहेको जानकारी दिए । हाल उद्योग मन्त्रालय नीतिगत सुधारको प्रकृयामा…