नुवाकोट । विदुर नगरपालिकाले भूकम्प पिडितलाई घर बनाउदा नक्सापासमा लाग्ने राजस्वमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । नगरको मेयरमा निर्वाचित भएसँगै सञ्जु पण्डितले पहिलो निर्णय नै भुकम्प पिडितको नक्सापासमा छुटको व्यवस्था गरिएको बताए । पदबहालीसँगै कार्यपालिकाको पहिलो बैठकले वैशाख १२ को भूकम्पले आवास गुमाएर नयाँ घर निर्माण गर्नुपर्ने प्रभावितलाई नक्सापासमा अहिले लिँदै आएको…