Logo

अब सिंहदरबारमा पनि ब्रोडब्याण्ड इण्टरनेट

काठमाडौं । सिंहदरबार र यस क्षेत्र आसपासमा पनि उच्च गतिको ब्रोडब्याण्ड इण्टरनेट उपलब्ध गराइने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र तिलगंगास्थित सञ्चारग्राम क्षेत्रमा ब्रोडब्याण्ड इण्टरनेट उपलब्ध गराउन प्रक्रिया अघि सारेको छ । प्राधिरकणले आइतबार एक सुचना जारी गर्दै इण्टरनेट सेवा प्रदायकसँग ब्रोडब्याण्ड नेटवर्क विस्तार र इण्टरनेट उपलब्ध गराउन आवेदन माग…