Logo

विक्रि सञ्जाल थप मजबुत गर्दै टीभीएस, जनकपुरमा नयाँ शोरूमको उद्घाटन

काठमाडौं । विश्व बजारमै अत्यधिक रुचाइएको लोकप्रिय दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको भव्य समुद्घाटन गरेको गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिइएको छ । उद्घाटन समारोहमा प्रतिष्ठित अतिथिहरू र उद्योगका प्रमुख व्यत्तित्वmहरूको बाक्लो समुपस्थिति रहेको थियो । प्रदेश २ का माननिय मुख्यमन्त्री सतिश…