काठमाडौं । एनआईसी एशिया बैंकले झापाको गौरादह र सुनसरीको ईटहरी उप– महानगरपालिका वडा नं २०, सुनसरीमा शाखा स्थापना गरेको छ । सोेमबार गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाह र ईटहरी का मेयर द्वारिकलाल चौधारीले छुट्टाछुट्टै ती शाखाको उद्दघाटन गरे । यससँगै बैंकले शाखा संख्या १३३ पुगेको छ । त्यस्तै १४१ एटिएम काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको…