काठमाडौं । लामो समय सामान्य अंकको उतारचढाव भएको बजार साताको पहिलो दिन आज दोहोरो अंकले घट्न पुगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजार अन्तमा १६ दशमलव ६९ अंकले घट्न पुगेको छ । बजारमा ब्यापार र होटल बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि जीवन बीमा समुहको परिसुचक १ सय…