काठमाडौं । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र र वृज सिमेन्टबीच सम्झौता भएको छ । एशियाली नोवेल पुरस्कार बिजेता एवं तार रहित वायरलेस इन्टरनेट सेवा प्रदायक पुनद्धारा स्थापित आविष्कार केन्द र पुष्पतारा केडिया सेवा संस्था तथा वृज सिमेन्ट प्रालि बीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता अनुसार सेवा संस्था तथा वृज सिमेन्टले पुनद्धारा निर्माणधिन मेकर स्पेसको…