Logo

बीवाइडी एम ६ पोखरामा विशेष कार्यक्रमका बीच सार्वजनिक, एकै दिन १०० ओटा हस्तान्तरण

काठमाडौं । बीवाइडी एम ६ सार्वजनिक गरिएको छ । पोखरामा भएको विशेष कार्यक्रमका बीच एम ६ कर्टेन रेज सार्वजनिक गरिएको हो । बीवाडीको लागि नेपालको आधिकारीक बिक्रेता साइमेक इंकले एम६ सार्वजनिक गरेको हो । पामे फाँट पोखरामा जारी अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलको अवसरमा नेपालका लागि बीवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नयाँ मोडेल बीवाइडी एम सिक्स…