Logo

काठमाडौंकी फोहोरमाण्डु ?, चारैतिर फैलीयो दुर्गन्ध, कामपा भन्छ अझै दुई दिन पर्खनुस

काठमाडौंं । काठमाडौं उपत्यकाको पहिले देखि रहिआएको विशेषता पानी परेको बेला हिलो र घाम लागेको बेला धुलोमा एक अर्काे नयाँ विशेषता थपिएको छ । अहिले काठमाडौंका कतिपय स्थानमा मानिसको उचाइभन्दा ठुलो फोहोको खात देख्न पाइन्छ । त्यस्तो फोहोरको खात दिउँसो घाम लागेको बेला खपिनसक्नु हुनेगरी गन्हाउँछ । त्यस्तै एक उदाहरण हो काठमाडौ कालीमाटी चोकको ।…