काठमाडौं । आईतबार नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १० दशमलव ४७ अंकले घट्न पुगेको छ । दोहोरो अंकको घटेको बजारमा ब्यापार बाहेक सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ५८ अंकले ओरालो लाग्दा उत्पादनमुलक समुहको परिसुचकमा ३५…