काठमाडौं । सिंगापुरमा २ जना चिनियाँ कामदारलाई १ डलर घुस लिएकै कारण ५ बर्षको जेल सजाय सुनाईएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ४७ बर्षिय चेन जिलियङ र ४३ बर्षिय झाओ युसुनलाई सिंगापुरको अदालतले ५ बर्षको जेल सजाय सुनाएको हो । पक्राउ परेको झाओ युसुन ‘कजेन्ट कन्टेनर डिपोट’ कम्पनीका फर्कलिफ्ट अपरेटर हुन जसले ट्रक चालक…