Logo

राज्य कोषमा अनावश्यक भार पर्ने गरी कसैलाई सुविधा दिइने छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्टलाई दिँदै आएको सुविधाको बारेमा सरकार गम्भीर रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभामा बोल्दै उनले पूर्व विशिष्टलाई सुविधा प्रदान गर्दा राज्य कोषमा अनावश्यक भार पर्न नदिने र सरकार गम्भीर रहेको बताएका हुन् । उनले भने, ‘पूर्व विशिष्टलाई दिइने सुविधाको बारेमा मस्यौदा निर्माण भएको छ यसले कानुनको रूप…