Logo

कञ्चनपुर भन्सारमा एनआईसी एशियाको विस्तारित काउण्टर, विस्तारित काउण्टर संख्या ५८ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले कञ्चनपुरको गड्डाचौकि भन्सार कार्यालयमा विस्तारित काउण्टर संचालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उद्घाटन गरेका हुन । नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै बैंकले भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयलगायत राजस्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित…