काठमाडौं । सरकारले सरकारी कार्यालयका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। सरकारी कार्यालयहरूको समय परिवर्तन गर्दै दुई भिन्न अवधिका लागि फरक कार्यतालिका निर्धारण गरिएको छ। नयाँ कार्यतालिका अनुसार, २०८१ साल वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र २०८१ साल माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। यस्तै, २०८१…