Logo

१ हजारले बढ्यो सुनको मूल्य, प्रति तोला ७३ हजार ५ सयमा कारोवार

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । लगातार बढेको सुनको मूल्य केहिदिन यता ओरालो लागेपनि बुधबार भने प्रतितोला १ हजारले वृद्धि भई प्रतितोला ७३ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार बजारमा तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा खरिद विक्री भईरहेको छ । यस्तै बुधबार चाँदी पनि…