Logo

सेयर बजार अब आइतबार मात्र खुल्ने

काठमाडौं । सेयर बजार बुधबार र बिहीबार बन्द हुने भएको छ । आज बुधबार माघ १६ गते शहिद दिवस र भोलि बिहीबार माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११…