Logo

तल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव, अरुण तेस्रोकै ढाँचामा निर्माण गर्ने

काठमाडौं । भारत सरकारले कूल ६ सय ४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि इच्छा व्यक्त गरेको छ । अरुण नदीमा पत्ता लागेका केही महत्वपूर्ण आयोजनामध्ये तल्लो अरुण पनि एक हो । भारतीय कम्पनी सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कूल ९ सय मेगावाट क्षमताको सो आयोजनाको हाल…