Logo

ग्लोबल आइएमई र नारायणी बयोधा अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र नारायणी बयोधा अस्पताल बीच सम्झौता भएको छ । बुधबार बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट दिनेसम्बन्धी बैं र अस्पतालबीच सम्झौता भएको हो । उक्त सम्झौताको सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको वीरगञ्ज शाखा प्रमुख राकेश ज्ञवाली र नारायणी बयोधा अस्पतालका मानव संशाधन प्रबन्धक अशु शर्माले हस्ताक्षर गरेका हुन । ग्लोबल आइएमई…