Logo

एनआरएन लक्षित ग्लोबल आइएमई बैंकको ४ नयाँ खाता सार्वजनिक, उच्च व्याजदेखि क्रेडिटकार्डमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले गैर आवासीय नेपाली (एनआरएन) लाई लक्षित गरी ४ नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ खातामा ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई बचत खाता र ग्लोबल एनआरएन एफसीवाई बचत खाता रहेका छन् । अमेरिकी डलरमा खोल्न सकिने एनआरएन एफसीवाई…