Logo

महिला त्रिदेशीय टी ट्वान्टी आई सिरिज : आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । महिला त्रिदेशीय टी ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो। नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ । सिरिजको पहिलो खेलमा…