काठमाडौं । प्राइम कमर्सियल बैंकले महोत्तरीको बर्दिवास नगरपालिकामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ९८ औं शाखा कार्यालय संचालनमा ल्याएको हो । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बैंकका संचालक प्रध्यापक डाक्टर मंगला श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन । यसै क्रमलाई…