काठमाडौं । गएको वर्ष अर्थात विस २०८१ बैंकका ऋणीहरुका लागि पीडादायी सावित भएको छ । घट्दो खपत र गिर्दाे व्यापार व्यवसायका कारण गएको वर्ष धेरै ऋणीहरु कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रको पछिल्लो तथ्यांकअनुसार, गएको वर्ष कालोसूचीमा पर्ने ऋणीको संख्या ४६ हजार ४ सय ४१ ले बढेको छ । यो तीव्र वृद्धिले बैंक तथा…