काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत श्री भृकुटी माध्यमिक विद्यालयलाई नगद सहयोग गरेको छ । बैंकले विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मदत हुने हिसाबले रु १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । क कार्यक्रम गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड मोहन्याल शाखाका कर्मचारीहरु तथा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी, अभिभावकको…