Logo

सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले भ्रष्टाचारतर्फ डोर्‍याउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरूपयोग अनुसन्धान आयोग कसैको दवाव र प्रभावमा परेर चुक्न र झुक्न नहुने बताएका छन् । आयोगको ३४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले कसैको दवाव वा प्रभावमा नपरी कसुर र कसुरदार ठूलो वा सानो नभनी काम गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग चुक्ने छैन र झुक्ने छैन भन्नेमा…