Logo

संसार निकै जटिल अवस्थाबाट गुज्रिँदै गएको चेतावनी दिदैं डब्लुएचओले भन्यो-अब १० जना बराबर १ जना संक्रमित हुने सम्भावना देखिदैं छ

काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ । डब्लुएचओका आपतकालिन प्रमुख डा।माइकल रायनले सोमबार सो जानकारी दिएका हुन् । उनका अनुसार विश्वभर अब १० जना बराबर १ जना संक्रमित हुने सम्भावना देखिदै गएको छ । यसको अर्थ विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ…