Logo

एनएमबिको बचतमा सर्वोच्च व्याजदर, मुद्दतीमा ८.१ प्रतिशतसम्म व्याज

काठमाडौं । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ । माघ महिना अघि देखीनै बचतमा बढी ब्याज दिन शुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र…