काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ५,०४२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १६,८१४ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो। तीमध्ये ५,३४३ एन्टिजन परीक्षण हो जसबाट १,५०२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। यस्तै आज ८ हजार २ सय ४३ जना संक्रमित निको भएका…