काठमाडौं । सर्लाहीको लालबन्दीमा रहेको उष्ण प्रदेशिय बागवानी केन्द्रले यस वर्ष ५३ लाख भन्दा धेरै मूल्यमा आँप बिक्री ठेक्का लगाएको छ। केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि ५३ लाख ७१ हजार रुपैयाँमा ठेक्का लगाएको हो। यो बागबानी केन्द्र देशकै सबैभन्दा ठूलो सरकारी बगैँचा हो। दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज…