काठमाडौं । भुक्तानी सेवाप्रदायकहरुले महिना सकिएको ७ दिनभित्र राष्ट्र बैंक समक्ष सम्पूर्ण विवरणहरु पेश गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ मा रहेको व्यवस्था संशोधन गर्दै भुक्तानी सम्बन्धी कार्य गर्ने सबै संस्थाहरुलाई महिना सकिएको ७ दिन भित्र भुक्तानी सम्बन्धी कार्यको सम्पूर्ण विवरण राष्ट्र बैंकमा पेस गर्न निर्देशन दिएको हो ।…