Logo

अर्थमन्त्रीको दाबी-प्रधानमन्त्री र म पुँजीगत खर्च बढाउन निरन्तर लागिपरेका छौं, अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो निराशजनक छेन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताएका छन् । कास्कीको लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहीबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पूँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिए । ‘पूँजीगत खर्च लक्ष्यअनुसार…