Logo

नेष्डो लघुवित्तको आज वार्षिक साधारण सभा, १५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्ने

काठमाडौ । नेष्डो लघुवित्तको वार्षिक साधारण आज बस्दै छ । सभामा कम्पनीले कुल १५ प्रतिशतले लगानीकर्तालाई लाभांश वितरण गर्दै छ । कम्पनीले १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र…