Logo

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट एक्स्पी’, बैंकिङ ठगी रोकिने

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एपलाई सिद्धार्थ बैंक स्मार्ट एक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्वमाध्यम एवं बहु च्यानलमार्फत सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ । एफवान सफ्ट इन्टरनेशनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेशन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित छ । यसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई…